रवि किन पुगे बालुवाटार ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

रवि किन पुगे बालुवाटार ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर रविले आज प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा छलफल भएको बुझिएको छ ।

लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा रास्वपाको साथ रहेको बताएका थिए । साथै, उनले तीनको दलको पछिल्लो भेटबारेपनि चासो राखेको बुझिएको छ । र प्रधानमन्त्रीले यसबारे खुलेर जवाफ दिएका थिएनन् । यद्दपी शरणार्थी प्रकरण अगाडी बढाउने विषयमा भने प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);