भोजपुरका लागि उडेको जहाज काठमाडौंमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

भोजपुरका लागि उडेको जहाज काठमाडौंमा अवतरण

nepal airlines

काठमाडौं २८ वैशाख । काठमाडौंबाट भोजपुरका लागि उडेको विमान काठमाडौंमै अवतरण गराइएको छ ।

नेपाल एयरलाइन्सको ट्विनटर जहाज प्राविधिक समस्या आएपछि फर्काएर काठमाडौंमै अवतरण गराइएको हो ।

बिहीबार ६ बजेर ३३ मिनेटमा त्रिभुवन विमानस्थल काठमाडौंबाट उडान भरेको थियो ।

Leave a Reply