सुशासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सुशासन समितिको बैठक बस्दै

काठमाडौं, २८ वैशाख । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ः३० बजे सिहंदरबारस्थित समितिको हलमा बस्नेछ ।

आजको बैठकमा किसानहरुलाई कृषि मल र बीउबिजन समयमा नै उपलब्ध गराउने, कृषिजन्य वस्तुहरुको माग र आपूर्तिको सन्तुलन बजार व्यवस्थापन मूल्य निर्धारण लगायतका समस्या समाधानका बारेमा छलफल हुनेछ ।

साथै कृषि अनुदान उखु किसानको समस्या वर्ड फ्लुको प्रकोपको समयमा नष्ट गरिएका कुखुरा हाँसको क्षतिपूर्ति लगायतका समस्या समाधान सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);