अब ट्विटरमा डाइरेक्ट म्यासेज पठाउन सकिने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

अब ट्विटरमा डाइरेक्ट म्यासेज पठाउन सकिने

काठमाडौं, २८ वैशाख । अब सामाजिक सञ्जाल ट्विटरबाट पनि भिडियो कल र भ्वाइस कल गर्न मिल्ने सुविधा थप हुने भएको छ । ट्विटर मस्कले कम्पनी खरिद गरेसँगै ट्विटरमा विभिन्न परिवर्तनहरु हुँदै आएका छन् ।

परिवर्तनहरुबारे प्रयोगकर्ताहरुले तीव्र आलोचनाहरु पनि गरेका थिए । कम्पनीले अब नयाँ र बहुप्रतिक्षित फिचरह थप्दै जाने जनाएको छ ।

अब सिधै म्यासेज वा डिएम फिचरमा अत्यन्तै आवश्यक लागेको परिवर्तन गर्ने र डिएमभित्र डिएम रिप्लाइज फिचर ट्विटरमा थपिने भएको छ ।

यो सँगै ट्विटरमा कसैले पठाएको म्यासेजको जवाफ दिन सकिनेछ र यसले संवादलाई सहज बनाउने कम्पनीले विश्वास लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);