बालकृष्ण खाँण दरबारमार्गमा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बालकृष्ण खाँण दरबारमार्गमा

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी बृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।

नक्कली शरणार्थीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएपछि उनलाई दरबारमार्ग लगिएको हो ।

खाँणलाई अन्य थुनुवासँग नराखिने भएको छ। खाँणलाई छुट्टै राख्नकै लागि दरबारमार्ग बृत्त लगिएको हो।

यसअघि पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पनि सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);