बालकृष्ण खाणलाई अदालत लगियो | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

बालकृष्ण खाणलाई अदालत लगियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई अदालत लगिएको छ ।

उनलाई म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर टेकुमा राखिएका खाणलाई प्रहरीले थप अनुसन्धानका लागि समय माग गर्दै जिल्ला अदालत लगेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);