कित्ताकाट खोल्ने भु–उपयोग नियमावली प्रस्ताव फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

कित्ताकाट खोल्ने भु–उपयोग नियमावली प्रस्ताव फिर्ता

काठमाडौं, २७ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलमा कित्ताकाट खोल्ने भु–उपयोग नियमावली–०७९ संशोधन प्रस्ताव फिर्ता आएको छ ।

गत जेठ २३ गते जारी भूउपयोग नियमावली–०७९ पहिलो पटक संशोधनपछि स्वीकृत गर्दै मन्त्रिपरिषदको बैठकले कित्ताकाट खुलाउने निर्णय लिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पहलमा वैशाख ५ गते यस्तो निर्णय भएपनि हालसम्म वैधानिकता पाएको छैन् । संशोधन प्रस्ताव प्रमाणीकरण गरेर कार्यान्वयनका लागि भूमि मन्त्रालयमा पठाउनुपर्ने थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);