ओली, प्रचण्ड र देउवा बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक छैन्ः गोकुल बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

ओली, प्रचण्ड र देउवा बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक छैन्ः गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताउनु भएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताउनु भयो। उहाँले भ्रष्टचारमा संलग्न भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको बताउनु भयो।

Leave a Reply