फरार सांसद रायमाझीको घरमा प्रहरीले के भेटायो ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

फरार सांसद रायमाझीको घरमा प्रहरीले के भेटायो ?

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।

मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उहाँ पक्राउ परेका छैनन् । तर आज भने नेपाल प्रहरीको टोलीले उहाँको घरमा छापा मारेको हो । रायमाझीको घरमा उहाँको सवारीसाधन भेटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);