गोलबजारमा ६ वटा ग्याँस विस्फोट हुँदा ठुलो क्षति | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

गोलबजारमा ६ वटा ग्याँस विस्फोट हुँदा ठुलो क्षति

काठमाडौं, २६ वैशाख । आज बिहान सिराहाको गोल बजारको एक होटलमा सिलिन्डर ग्यास विस्फोट भएको छ ।

नगरपालिका–४ स्थित जोगी शाहले सञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा सम्पुर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी होटलमा रहेका ६ वटा सिलिन्डर नै पड्केका छन् । तर मानविय क्षति भने हुन पाएन । आगोले होटल सबै ध्वस्त भएको छ, करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);