काठमाडौं, २६ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र विक्रिदर १३१ रुपैयाँ १८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २६ पैसा र विक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८६पैसा र विक्रिदर ९८ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।