‘ग्रिल एण्ड स्टील फेब्रिकेटर्स’ महासंघको साधारण सभा तथा राष्ट्रिय महाधिवेशन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

‘ग्रिल एण्ड स्टील फेब्रिकेटर्स’ महासंघको साधारण सभा तथा राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौं । ग्रिल एण्ड स्टील फेब्रिकेटर्स महासंघको २८औँ वार्षिक साधारण सभा तथा ९औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

राष्ट्रिय सभा गृहमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र जगदम्बा स्टील्सका जनरल म्यानेजर मनोज तिवारीद्वारा जगदम्बा सुपर साइन र जगदम्बा गाल्भा प्लस का उत्पादनहरुमा“फेब्रिक्रेटर्स रिवार्ड योजनाको” घोषणा गरिएको छ ।

उक्त योजनामा फेब्रिक्रेटर्सहरुलाई बोनस तथा दुर्घटना बीमा योजना उपलब्ध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);