काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र विक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९० पैसा र विक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १४ पैसा र विक्रिदर ८८ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।