कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं, २४ वैशाख । सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा आजबाट सुरु हुने बजेट अधिवेशनको कार्यसूची तय लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सभामुख उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० पेश सम्बन्धनमा र आर्थिक वर्ष २०८०÷०८१ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);