मुुगुमा हिमपहिरो, यार्सा टिप्न जाँदा ३ जनाले ज्यान गुमाए | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

मुुगुमा हिमपहिरो, यार्सा टिप्न जाँदा ३ जनाले ज्यान गुमाए

काठमाडौं, २४ वैशाख । मुगुमा हिमपहिरो गएको छ । शनिबार हिमपहिरोमा परी ३ जनाको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा पुरीएर हुम्लाको पारासी गाउँपालिका २ का स्थानीयहरु वीरबहादुर बोहरा, तारासी सार्की र पुन्न सार्कीको मृत्य भएको हो ।

मुगुको कार्मारोङ्ग गाउँपालिका २ च्यार्खुमा उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मृतक ३ जनासहित १५ जनाको टोली शनिबार यार्सा टिप्न सो स्थानमा पुगेका थिए ।

१३ जना घर फर्किएका छन् भने ३ जनाको उद्धार गर्न जिल्ला प्रसासन, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगु खटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);