भुटानी शरणार्थी प्रकरणमा जो संलग्न छन् अनुसन्धानको दायरामा आउँनैपर्छ, आउँछन्ः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

भुटानी शरणार्थी प्रकरणमा जो संलग्न छन् अनुसन्धानको दायरामा आउँनैपर्छ, आउँछन्ः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिए पनि निष्पक्ष अनुसन्धानमा हुने दाबी गरेका छन् ।

शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकबारे जानकारीदिने क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

‘यो अपराधिक काम हो । यस विषयमा कुराकानी भएको छ । यसको जति विरोध गरेपनि कम हुन्छ । को–को संलग्न छन् भन्ने कुरा अनुसन्धानले बताउला । यसमा जो संलग्न छन् अनुसन्धानको दायरामा आउनुपर्छ’, उनले भने ।

Leave a Reply