काठमाडौं, २२ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र विक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १५ पैसा र विक्रिदर ८७ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।