शरणार्थी प्रकरणमा टोपबहादुर मुछिएपछि रिमालले भने– यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

शरणार्थी प्रकरणमा टोपबहादुर मुछिएपछि रिमालले भने– यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति हुन नहुने टिप्पणी गरेका छन् ।

रिमालले सामाजिक सञ्जाल मार्फत भुटानी शरणार्थी प्रकरणमा मात्र नभएर जुनकुनै प्रकरणमा पनि कानुनभन्दा माथि कोही नहुँने टिप्पणी गरेको हुन् ।

उनले निर्दोष फस्न नहुने भन्दै कोही पनि दोषी उम्किन नहुने भनेका छन् ।

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ,’ उनले लेखेका छन् ।

नक्कली भुटाणी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझि मुछिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);