रविका चालकको आज अन्त्येष्टि गरिदैं | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

रविका चालकको आज अन्त्येष्टि गरिदैं

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चालक दिलबहादुर थापा (शम्भु)को आज अन्त्येष्टि हुँदैछ । आज बिहान १० बजे अन्त्येष्टि गरिने रास्वपाले जनाएको छ ।

रविको चुनावी प्रचारका लागि चितवन पुगेका थापा गत वैशाख ४ गते बिहान आफै सुतेको छतबाट खसेर गम्भिर घाइते भएका थिए ।

भरतपुरमा उपचार गरिएपनि पछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा हेलिकप्टरबाट ल्याइएको थियो ।

सुरु देखि नै थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केहीले थापाको हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);