काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । सरकारले जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकोले चालु अधिवेशन अन्त्य गर्न लागेको हो ।
केही दिन अघि तीन दलका शीर्ष नेताहरुबीच चालु अधिवेशन अन्त्य गर्नेबारे भएको सहमतिनुसार आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य हुने जनाइएको छ ।
यो अधिवशेनको अन्त्य गरेर प्रतिनिधि सभाको बजेट अधिवेशन सरकारले आहन गर्छ ।