आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८१, शनिबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १५ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र विक्रिदर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३४ पैसा र विक्रिदर १४५ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रिदर ८६ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);