‘प्रसाद २’ शुक्रबारबाट प्रदर्शनमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘प्रसाद २’ शुक्रबारबाट प्रदर्शनमा आउँदै

काठमाडौं । चलचित्र ‘प्रसाद २’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको यस चलचित्रमा नायीका केकी अधिकारी, अभिनेता विपिन कार्की, अर्पन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शुक्रबार बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको प्रिमियर शो केहि दिन अघि काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रिमियर शोमा फिल्म हेरेपछि अधिकांशले ‘प्रसाद–२’ को प्रशंसा गरेका थिए । उक्त प्रिमियरमा नायिका केकी अधिकारी फरक परिहनमा खुलेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);