स्वास्थ्य बीमा बोर्डले माग्यो ५५ जना कर्मचारी (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

स्वास्थ्य बीमा बोर्डले माग्यो ५५ जना कर्मचारी (सूचनासहित)

काठमाडौं, १४ वैशाख । स्वास्थ्य बीमा बोर्डले पाँचौ तहमा कर्मचारी माग गरेका छ । बोर्डले दर्ता अधिकारी (पाँचौ तह सरह) पदमा कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

करार सेवामा पदपुर्ति गर्न ५५ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

बोर्डको कार्यालय टेकुमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);