काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रिदर १३१ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यसैगरी, युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १९ पैसा र विक्रिदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १८ पैसा र विक्रिदर ८६ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।