प्रतिनिधिहरुले चाबी लिएर आएपछि बारा–२ को मतगणना सुचारु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

प्रतिनिधिहरुले चाबी लिएर आएपछि बारा–२ को मतगणना सुचारु

काठमाडौं, १२ वैशाख । दलका प्रतिनिधिहरुले मतपेटिका राखेको कोठाको चाबी बोकेर गएपछि रोकिएको मतगणना पुनःसुचारु भएको छ ।

नेकपा एमाले र जनमतका जनप्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिडेपछि गणना स्थगित भएको थियो । उनीहरु चाबी लिएर आएपछि गणना फेरी सुरु भएको हो ।

प्रतिनिधिहरुले चाबी लिएर हिडेपछि निर्वाचन आयोगले तुरुन्त चाबी ल्याउन आग्रह गरेपनि उनीहरु तुरुन्तै नआएकाले केही बेर गणना रोकिएको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि गत आइतबार चुनाव भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);