तनहुँ अपडेटः स्वर्णिम भन्दा झन्डै ५४ सय मतले पछि परे भट्टराई, खनालको कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तनहुँ अपडेटः स्वर्णिम भन्दा झन्डै ५४ सय मतले पछि परे भट्टराई, खनालको कति ?

काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ९ हजार १ सय ९८ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा ३ हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ४ सय ६० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।

तनहुँमा आइतबार रातिबाटनै मतगणना सुरु भएको हो । मैदानमा ९ जना उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);