गण्डकीमा ढल्यो एमालेको सरकार | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

गण्डकीमा ढल्यो एमालेको सरकार

पोखरा । गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा बनेको एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार १ सय १ दिनमै ढलेको हो ।

माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । शनिबार मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत मागेका थिए । तर, उनको पक्षमा २४ मत परेको छ ।

ठूलो दल कांग्रेस र तेस्रो दल माओवादी सहित स्वतन्त्र सांसद विपक्षमा उभिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);