भेरी नदीमा पुल भाँच्चिदा चारजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

भेरी नदीमा पुल भाँच्चिदा चारजनाको मृत्यु

काठमाडौं, ७ वैशाख । भेरी नदीमा पुल भाँच्चिदा चारजनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका तल्लुस्थित निर्माणाधीन बेलिब्रिज भाँच्चिदा घटना भएको हो ।

मान्छेहरु हिंडिरहेको अवस्थामा पुल भाँच्चिएको हो । पुलले जाजरकोट र रुकुम पश्चिमलाई जोड्छ ।

घटनापछि प्रहरी टोली उद्धारमा सक्रिय भइसकेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);