प्रचण्ड, देउवा र नेपाल तनहुँ जादैं, डुम्रेको सभालाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

प्रचण्ड, देउवा र नेपाल तनहुँ जादैं, डुम्रेको सभालाई सम्बोधन गर्ने

काठमाडौं, ६ वैशाख । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तनहुँ जादैछन्।

सत्तागठबन्धनका शीर्ष नेताहरुले बन्दिपुर–४ को डुम्रेबजारमा आज दिउँसो २ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

शीर्ष नेताहरुले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);