संसद बैठक बस्दै, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ५ वैशाख । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठक दिउँसो १ बजेका लागि बोलाएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);