चितवन पुगेर गगनले भने– बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम नगरौं | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

चितवन पुगेर गगनले भने– बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम नगरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा बसेर बाहिर बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो नभएको टिप्पणी गरेका छन् ।

चितवनमा सोमबार चुनावीसभालाई सम्बोधन गर्दै थापाले बरु भोटै हाल्दिन भन्न पाइने तर, पार्टीमा बसेर घात गर्न नमिल्ने बताएका हुन् ।

थापाले यो पाँच वर्षलाई खेर जान नदिने दाबी समेत गरे । ‘पार्टीको नीति र निर्णयको विषयमा तपाईँको प्रश्न होला । त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । तर यो पाँच वर्ष खेर जान दिनु हुँदैन,’ उनले भने ।

साथै, उनले चितवन–२ का मतादाता भावनात्मक ब्यापारमा बहकिन नहुने बताए ।

 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि