मकैबारीमा घाँस काट्दै गर्दा किशोरी बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

मकैबारीमा घाँस काट्दै गर्दा किशोरी बलात्कृत

झापा, ४ वैशाख । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसलिम अन्सारी पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);