आफैलाई गोली हानेर हवल्दारले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

आफैलाई गोली हानेर हवल्दारले गरे आत्महत्या

काठमाडौं,४ वैशाख । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत एक सशस्त्र प्रहरीका हवल्दारले आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर डिउटीमा खटिएका ८ निवासी बसन्त केसीले आफैले बोकेको पेस्तोलले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार आइतबार पौने ९ बजे तिर एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेका हुन् । केसीले घरायसी विवादका कारण आत्महत्या गरेको देखिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवाल्दार तुलसीपुरमा केही दिन अघि मात्र आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);