नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चुनिएका छन् ।

श्रेष्ठलाई अर्का उम्मेदवार उमेशलाई श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नगरेरै अञ्जन उपाध्यक्ष भएका हुन् ।

यसअघि महासंघको साधारणसभा अन्तर्गत भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका ३ जना उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि सबैभन्दा कम मत ल्याउन रामचन्द्र सांघाई बाहिरिएका थिए ।

त्यसपछि अञ्जन र उमेशलालबीच एकलाई चयन गर्न निर्वाचन गर्ने तयारी भएको थियो । तर, सहमतिमै बरिष्ठ उपाध्यक्ष चयन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);