काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले दुई करोड बार्गेनिङको अडियो इडिट गरेर बनाएको दोहोर्याएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन् ।
उनले आफू हिजोबाट न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।




