काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो बनाउन डोरी टाँग्न गएका तीन जना आरोही हिम पहिरोमा परी बेपत्ता भएका छन् ।
बुधबार बिहान आएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएको बताइएको छ ।
बेपत्ता हुनेमा दा छिरि शेर्पा, लाक्पा तेण्डी शेर्पा र लाक्पा रिता शेर्पा छन् । उनीहरुको उद्दार कार्य भइरहेको बताइएको छ ।