प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २४ चैत्र । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजे शुरु हुनेछ । आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमबारे सदनमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन,२०७८/०७९’ पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा संस्कृति मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण विधेयक २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);