सरकारका साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सरकारका साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं, २३ चैत्र । सत्तारुढ दलमा आवद्ध गठबन्धनले संयुक्त रुपमा तयार पारेको साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

यस अघिका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले तयार गरेको सरकारको न्युनतम प्राथमिकता र कार्यक्रमहरु परिमार्जन गरेर कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेललगायतले तयार पारेको नयाँ मस्यौदामा केही विषय फेरबदल भएका छन् ।
१० पेज लामो कार्यक्रमको मस्यौदा २ शीर्षक र धेरै उपशीर्षकहरु समावेश गरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);