काठमाडौं, २३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९१ पैसा र विक्रिदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र विक्रिदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४७ पैसा र विक्रिदर ८७ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।