विद्यालयभित्र स्टेशनरी सामान नबेच्न महानगरको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

विद्यालयभित्र स्टेशनरी सामान नबेच्न महानगरको निर्देशन

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाले विद्यालयभित्र पाठ्यपुस्तक तथा स्टेशनरी र पोशाक बिक्रि नगर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले सामुदायिक र संस्थागत विद्यालयभित्र विद्यार्थीले प्रयोग गर्ने सामान बिक्रि नगर्न चेतावनी दिएको हो ।

विद्यालयले तोकेकै पसलमा अभिभावकलाई खरिद गर्न बाध्य नपार्न पनि आग्रह गरेको छ ।

धेरै विद्यायलहरुले विद्यार्थीहरुलाई स्कुलबाटै पाठ्यपुस्तक, पाठ्यसामाग्री, पोसाकलगायतका सामान खरिद गराउँदै आएका थिए ।

विभागले आइतबार महानगरका सामुदायिक र संस्थागत विद्यालयलाई परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);