काठमाडौं, १९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
पेटमा समस्या भएपछि पौडेललाई शनिबार राति अस्पतालमा भर्ना गरिएको अस्पताल हो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि फागुन २९ शितलनिवास सरेका पौडेल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सांसद पद र पार्टी दुबैबाट राजीनामा दिइसकेका छन् ।