डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, १९ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७७ पैसा र विक्रिदर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रिदर ८८ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);