लाओसविरुद्ध नेपाललाई एक गोलको अग्रता, मनिष डाँगीले गरे गोल | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

लाओसविरुद्ध नेपाललाई एक गोलको अग्रता, मनिष डाँगीले गरे गोल

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेलमा नेपालले लाओसविरुद्ध अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसले सुरुआती अग्रता बनाएको थियो ।

खेलको १७औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गरेका थिए । तर, नेपालले २४औं मिनेट गोल फर्काएको हो । नेपालका लागि आयुष घलानले गोल गरेका हुन् । साथै, नेपालका लागि दोस्रो गोल मनिष डाँगीले गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);