प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनलमा लाओसविरुद्ध नेपालले फर्कायो गोल | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनलमा लाओसविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेलमा नेपालले लाओसलाई गोल फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसले सुरुआती अग्रता बनाएको थियो ।

खेलको १७औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गरेका थिए । तर, नेपालले २४औं मिनेट गोल फर्काएको हो । नेपालका लागि आयुष घलानले गोल गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);