ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुदैछ कारोबार ! | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुदैछ कारोबार !

काठमाडौं, १४ चैत्र । नेपाली बजारमा आज सुनको भाउ ओरोलो लागेको छ । आइतबारदेखि घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

आइतबार ६ सय, सोमबार २ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसैगरी, सेतो धातु चाँदीको मुल्य पनि आज घटेको छ ।

आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);