आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

dollar

काठमाडौं, १४ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५० पैसा र विक्रिदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र विक्रिदर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रिदर ८७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);