काठमाडौं,१३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६८ पैसा र विक्रिदर १३२ रुपैयाा २८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५१ पैसा र विक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।