सचिना बाँनिया, काठमाडौं । कामना विकास बैंकको कर्जा अपचलन प्रकरणमा बैंकको सञ्चालक समितिलाई उन्मुक्ति दिन खोजिएको छ । यो प्रकरणमा दशौं करोडको कर्जा अपचलन भएको छ जसमा माथिसम्म सेटिङ खुल्दै गएको छ । तर, जिम्मेवार निकायहरु बैंकको सञ्चालक समितिलार्य उन्मुक्ति दिन लागेका छन् ।