वाग्मती प्रदेश सरकारबाट बाहिरियो एमाले | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

वाग्मती प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।

प्रदेशसभा बैठक सकिएलगतै एमालेका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने एमालले जनाएको छ । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् ।

प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);