२५ बर्षपछि अमेरीकाबाट फिर्ता आएका अप्सरा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

२५ बर्षपछि अमेरीकाबाट फिर्ता आएका अप्सरा ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, चैत्र १०। काठमाडौं महानगरपालिका वडा नं २४ मा रहेको ११ औं शताद्धिको केशचन्द्र महाविहार इटुम्बाहाबाट सन् १९९९ मा चोरी भएका शारदुल र शालभान्जिका महाविहारलाई हस्तान्तरण गरिएको छ।

उक्त शारदुल र शालभान्जिका रुबिन आर्ट अफ म्यूजियम र मेटोपोलिटान म्यूजियम अमेरीकामा रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);